१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर भ्रमण वर्ष सुरु


429
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले शुक्रबारदेखि भरतपुर भ्रमण वर्ष सुरु गरेको छ ।

सन् २०२४ को तेस्रो महिना मार्च लागेपछि भ्रमण वर्ष २०२४ को शुभराम्भ गरिउको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदी किनारमा आयोजित भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा पाँच जना पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, केपी शर्मा ओली र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रमलाई पूर्व प्रधानमन्त्रीहरुले सम्बोधन गर्ने क्रम जारी छ ।