
काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।
यूएईविरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको हो ।
शुक्रबार ओमानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा ४ विकेट गुमाएर पुर्याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
प्रतिक्रिया दिनुहोस्