१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुहाङलाई ५ हजार बढी मतको अग्रता


5.59k
Shares

काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा गत शनिबार भएको उपनिर्वाचनको मत गणना जारी छ ।

मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले झण्डै ५ हजार ३०२ मतले अग्रता बताउनुभएको छ ।

पछिल्लो परिणाम अनुसार सुहाङलाई १४ हजार ६१३ मत प्राप्त भएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ९ हजार ३११ मत प्राप्त भएको छ । मत गणना भइरहेको छ ।

v