१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बुधबार ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को फिनाले, प्रत्यक्ष प्रसारण इमेज च्यानलबाट


0
Shares

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड फिनाले हुने भएको छ ।

बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुन लागेको हो ।

बुधबार दिउँसोबाट सुरु हुने फिनालेमा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी हुने छन् ।

टेलिभिजन इमेज च्यानलबाट फिनालेको प्रत्यक्ष प्रसारण हुने छ ।