२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


91
Shares

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारवाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।