
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्