
काठमाडौं । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।
आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको हो ।
आज स्थगित भएको बैठक जेठ १ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।
संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे हुनेछ भने दलको बैठक ९ बजे बस्ने काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्