२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त


0
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

कार्कीको ५७ मत र विपक्षमा मत परेन । त्यस्तै ५ मत तटस्थमा परेको हो ।