२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

बिहीबार काँग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरि गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि सदनमा मुठभेदको अवस्था उत्पन्न भएको थियो ।