१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहकारीको रकम अपचलनविरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली


1.183k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीको रकम अपचलनविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलनविरुद्ध विरोध जनाएको हो ।

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । राज्य सत्तामा बस्नेहरुबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको बताए ।