
काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्