
फाइल तस्बिर
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लामिछाने प्रदेश तेस्रो तहका नेतालाई राख्ने स्थल बनेको बताउनुभयो । उहाँले व्यवस्थाले परिकल्पना गरेको सङ्घीयताको मर्मलाई अँगाल्न नसकेको बताउनुभयो ।
गृहमन्त्री लामिछाने तेस्रो तहका नेतालाई राख्ने ठाउँ प्रदेश बनेको बताउनुभयो । अहिले भएको प्रदेशले संविधान र सङ्घीयतालाई बोक्न नसकेको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्