२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


169
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारमा समितिको सभाकक्षमा बस्नेछ ।

आज बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरिने कार्यसूची छ ।