
काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा नेपाल बाल संगठनबाट सञ्चालित कार्यक्रम, संगठनको वार्षिक बजेट तथा प्रश्तावित कार्यक्रम र चुनौती तथा समाधानका उपायहरु लगायतका विषयमा बाल संगठनसँग छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्