८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने


2.951k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिन लाग्नुभएको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

कांग्रेस एमाले सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ ।

असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव समावेश गर्ने जनाएको छ ।