२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दै


273
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।

बैठकमा केन्द्रिय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने बताइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कार्यालयले जनाएकोछ ।