
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कमिटीको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएको छ ।
बैठकमा केन्द्रिय सदस्य टुंग्याउने र पदाधिकारी चयन गर्ने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्