२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


52
Shares

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल, समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ ।