२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भुमिका, प्रतिपक्षको भुमिका, जनदबाबका कार्यक्रम, जनसंगठन बिस्तार एवं सुदृढिकरण र जनतामा जाने विशेष कार्यक्रमहरुका बारेमा छलफल हुनेछ ।

बैठकमा नेताहरुले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।