१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै


416
Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टैको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

बैठकमा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ ।