१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेजका कर्मचारीले मनाए तीज कार्यक्रम


1.014k
Shares

काठमाडौं । ईमेज च्यानलले पनि दरखाने दिनको अवसरमा दरखाने तथा नाचगान कार्यक्रम आयोजना गरेको छ ।

ईमेज च्यानल कार्यरत दिदीबैनीहरुको सम्मानमा आयोजित कार्यक्रममा ईमेज च्यानलका कार्यकारी निर्देशक डा. महेन्द्र बिष्टले शुभकामना दिनुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघ ईमेज च्यानलका शाखाका अध्यक्ष शंकर खनालले पनि ईमेज च्यानलमा कार्यकर महिला सञ्चारकर्मीहरुलाई शुभकामना दिुनभयो । दरखाने कार्यक्रमा महिला सञ्चारकर्मी तथा कर्मचारीहरुले नाचगान समेत गरेका थिए ।