
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।
बैठक बिहान ९ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।
बैठकमा समसामयिक राजनीतिक, विपद् लगायत पार्टीका आन्तरिक गतिविधिबारे छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्