२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा गृह मन्त्रालयसँग विपद् व्यवस्थापन सम्बन्धमा छलफल हुने जनाइएको छ ।