१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।