
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।
10:26 am, Thu, 28 November 24
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्