१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले सचिवालय बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजना लगायतबारे छलफल हुनेछ ।