२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


0
Shares

congress sher bahadur deuba

काठमाडौं । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक चलिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुरु भएको बैठकमा पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा गएका मन्त्रीहरू पनि सहभागी भएका छन् ।

बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कामको समीक्षा र प्रभावकारी काम गर्न पार्टी सपभाति देउवाले निर्देशन दिने बताइएको छ । बैठकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई बोलाइएको छ ।