
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ । साथै संसदको हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरुको बारेमा निर्णय लिइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्