२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाइयो


16.289k
Shares

काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका लामिछानेलाई बुधबार जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयानपछि थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो ।