१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै


234
Shares

काठमाडौं । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भुमिका र प्रतिपक्ष दलहरुसँगको सहकार्य लगायतका विषयमा छलफल हुने बताइएको छ ।