२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।