२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने जनाइएको छ ।

आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ ।