
काठमाडौं । लमजुङमा भूकम्पको सानो धक्का महसुस गरिएको छ । सोमबार बिहान ९.११ बजे ३.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका- २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्