२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


नेपाल मजदुर किसान पार्टीको आज आठौँ महाधिवेशन


390
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आज आठौँ महाधिवेशन हुँदैछ । पार्टीको मंगलबार नयाँ नेतृत्व चयन हुने भएको हो ।

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी भएका छन् । वि.सं २०३१ माघ १० गते पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितको नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो ।

हाल पार्टीको सातौं महाधिवेशनसम्म बिजुक्छेँ नै सर्वसम्मत अध्यक्ष चुनिँदै आउनु भएको छ ।