
काठमाडौं । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन पुस्तक भएको छ ।
शुक्रबार काठमाडौंमा एक समारोहकाबीच पुस्तक विमोचन भएको हो ।
विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गर्नुभएको हो । पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ ।
साहित्यकारहरुले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्