३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने


585
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ ।

राप्रपाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, सिद्धान्त, निर्णयलगायतका बारेमा जनतासमक्ष पु¥याउनका लागि आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।