१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


अर्थ समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ । यस्तै समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।