६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जिल्ला अदालत काठमाडौंमा दुर्गा प्रसाईं उपस्थित (तस्बिरहरु)


2.223k
Shares

काठमाडौं । दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याइएको हो ।