९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘आहा हिमाल’ नामक पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, असोज ११ । ३९औं विश्व पर्यटन दिवसको अवसर पारेर उत्तम भट्टराईद्वारा लिखित ‘आहा हिमाल’ नामक पुस्तक बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ ।

पुस्तकमा नेपालको पर्यटन प्रवर्धनमा हिमाल र हिमाली भेगका मानिसले पुर्‍याएको योगदानको चर्चा गरिएको छ ।

साथै, नेपाली संस्कृति, परम्परा तथा जीवनशैलीलाई पनि यो यात्रा संस्मरणले समेट्ने प्रयास गरेको छ ।