१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘आधा आकाश’ विमोचित


0
Shares

प्रा. डा. तुलसी भट्टराईले उपन्यासको विमोचन गरेका हुन् ।

आधा आकाशमा युुवा–युवतीको प्रेम प्रसंगलाई लेखकले समेटेका छन् ।

विदेश बसाइँकाक्रममा युवायुवतीमा हुने प्रेम र त्यसपछिको बिछोडले हुने वेदनालाई उपन्यासले दर्शाएको छ ।

लेखक स्वयंले आफ्नो अनुभवलाई उपन्यासमा चित्रित गरेका हुन् ।