
युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउन व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत् एनसेलले छात्रवृत्ति तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ ।
१२ ओटा शीर्षकअन्तर्गत् इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएकोे छ ।
प्रतिक्रिया दिनुहोस्