
मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार गरिएको छ ।
समाजका आन्दोलित पक्ष र राजनीतिक चेत नै उपन्यासका मुख्य पक्ष हुन् ।
निरपेक्षता, सूक्ष्मलेखन, स्थानीय मैथिली भाषाको प्रयोग, भाषिक लचकता र ताजा विम्बका प्रयोग उपन्यासका मूलभूत विशेषता रहेको कार्यक्रममा बताइएको थियो ।
पुस्तकको प्रकाशक फाइन प्रिन्ट हो ।
प्रतिक्रिया दिनुहोस्