१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पूर्वप्रधानमन्त्री चन्द ‘मैनाली कथा सम्मान’बाट सम्मानित


0
Shares

साहित्यिक पत्रकार संघले सोमबार राजधानीमा आफ्नो ३६औं स्थापना दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रतीले उनीहरुलाई जनही १ लाख १ हजार १११ रुपैयाँ राशिको सम्मान प्रदान गरे ।

पूर्वप्रधानमन्त्री चन्द यसअघि मदन पुरस्कार, गोरखा दक्षिणबाहु चौथो, गोरखा दक्षिणबाहु दोस्रोबाट सम्मानित भइसकेका छन् ।