८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सामसुङको ‘एस नाइन’ र ‘एस नाइन प्लस’ सार्वजनिक हुँदै


0
Shares

यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेदेखि नेपालमा उपलब्ध हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले जानकारी गराएको हो ।

थप आधुनिक विशेषतायुक्त यी फोन पनि नेपाली उपभोक्तामाझ लोकप्रिय हुने सामसुङ नेपाल मोबाइल डिभिजनका प्रमुख प्रणयरत्न स्थापितले दाबी गरे ।

नेपाली बजारमा एस नाइनको मूल्य ९२ हजार ९०० तथा नाइन प्लसको मूल्य १ लाख ४ हजार ९०० रुपैयाँ तोकिएको छ ।