८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सल्लीवजारमा एडिएसएलको वाईफाई सेवा प्रभावित


0
Shares

एडिएसएलको सेवामा समस्या उत्पन्न हुदाँ सरकारी तथा गैर सरकारी कार्यलयको कामकाजमा समस्या देखिएको छ ।

माघ १० गते राती देखि यस क्षेत्रको नमस्ते,स्काई तथा ल्याण्डलाईन सेवा अवरुद्ध भएसँगै उक्त समस्या उत्पन्न भएको हो ।

टावरमा खरावी आएर समस्या उत्पन्न भए पछि नेपाल दुर सञ्चार कार्यालय सुर्खेतले मर्मत गरेपछि फोन सेवा सुचारु भयो तर नेट ईन्टरनेको समस्या समाधान भएको छैन् ।