
मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् ।
समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनीँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।
प्रतिक्रिया दिनुहोस्