१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘आहा जीवन’ सार्वजनिक


0
Shares

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कविको आफ्नै हस्तलिखित उक्तसंग्रह जीवनसाथी डा. सरोज धितालको जन्मदिनको अवसरमा उपहारकारुपमा समर्पण गरिएको थियो ।

कवितासंग्रह लोकार्पण गर्दै वरिष्ठ कवि दुर्गालाल श्रेष्ठले सुलोचनाको उपस्थितिमा समाजले सधैं गर्व गरोस् भनी शुभकामना व्यक्त गरे ।

कवि मानन्धरले प्रा. डा. गोविन्द केसीलाई उनको कर्मप्रति समर्पित कविता हस्तान्तरण गरेको उक्त कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्वहरुले कवि मानन्धरका सो संग्रहमा रहेका कवितावाचन गरेका थिए ।