८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


फोरजी सेवाबारे जानकारी दिन एनसेलको मेला


0
Shares

शनिबार राजधानीमा एनसेलले सांगीतिक एवं खाना प्रदर्शनीसहित मेलाको आयोजना गरेको हो ।

एनसेलले २१ सहरमा फोरजी सेवा सन्चालन गरिसकेको छ ।

उक्त सेवा विस्तारका लागि एनसेलले पोखरा र विराटनगरपछि काठमाडौंमा मेलाको आयोजना गरेको जनाएको छ ।

मेलामा फोरजी अवधारणाको खेल, खाना र फोरजी सेवाको जानकारी दिने ३४ स्टल राखिएको थियो ।