१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कैदीबन्दीलाई १ सय ३२ थान पुस्तक प्रदान


0
Shares

कारागारमा रहका कैदीबन्दीलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तक प्रदान गरिएको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।

लमजुङ जिल्ला कारागारमा हाल सात महिलासहित ७६ जना कैदीबन्दी छन् ।