
मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा दुई दिनसम्म चल्ने सम्मेलनको नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले शुक्रबार उद्घाटन गरे ।
नेपालीपछि सबैभन्दा बढी बोलिने भाषाको रुपमा रहेको मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ विस्तार गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्